स्वच्छन्द

[वि.]

१. आफूखुसी

२. कुनै सोच, सङ्कोच वा डरविना।

३. अनुशासन वा मर्यादामा नरहने; उच्छृङ्खल स्वभावको।

४. अरूको नियन्त्रण वा अधीनमा नरहने; स्वाधीन