गृह · शब्दकोश

स्राव

[ना.]

१. गर्भस्राव; गर्भपात।

२. जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहुने पानी, तेल वा रगतजस्तो तरल वस्तु।

३. निर्यास; रस।

⟵ फेरि सूचीमा जानुहोस्