गृह · शब्दकोश

गर्भस्राव

[ना.]

चार महिनाभित्रको गर्भ वा भ्रूण तुहुने काम; गर्भपात; गर्भ तुहाइ।

⟵ फेरि सूचीमा जानुहोस्