गृह · शब्दकोश
१. कुनै महत्त्वपूर्ण कुरा, व्यक्ति वा स्थान आदिको पछिसम्म सम्झिनका लागि तयार गरिएको चिनोस्वरूपको वस्तु।
२. त्यसैसित सम्बन्धित विशेषतः विवरणात्मक तथा सचित्र पुस्तिका (सोभेनियर)।
३. स्मरणपत्र।
⟵ फेरि सूचीमा जानुहोस्