गृह · शब्दकोश
१. पछि नभुलियोस् भनी सजिलाका लागि लेखिने पत्र; सम्झौटो।
२. पहिले भएको घटना, प्रसङ्ग आदिलाई पुनः ताजा गराउनका लागि सम्झौटोका रूपमा लेखेर दिइने पत्र; स्मृतिपत्र।
⟵ फेरि सूचीमा जानुहोस्