स्प्रिङ

[ना.]

स्थितिस्थापक गुणले युक्त फलामको कमानी; इस्पातको तार, पाता आदिलाई दोब्य्राई खुम्च्याउन, तन्काउन मिल्ने पारिएको लचिलो वस्तु; तान्दा तन्किने र छोड्दा खुम्चिने तार, पाता आदि