स्पष्टीकरण

[ना.]

१. कुनै ओहदाका कर्मचारीले बेनियमको काम गरेमा माथिल्ला तहका कर्मचारीले नसिहतका रूपमा लिने लिखित बयान वा विवरण

२. कुनै विषयमा केही गरियो वा भनियो भने त्यसको आशयसमेत प्रस्ट गर्ने काम

३. स्पष्ट नभएका कुरालाई स्पष्ट पार्ने काम