गृह · शब्दकोश

नसिहत

[ना.]

१. कसैले नहुने काम गरेमा वा काम बिगारेमा आइन्दा यसो नगर्नू भनी दिइने चेतावनी; नसियत।

२. हप्की; खप्की।

⟵ फेरि सूचीमा जानुहोस्