गृह · शब्दकोश

स्त्रीलिङ्ग

[ना.]

१. नारी जातिको जननेन्द्रिय; योनि।

२. नारीत्व बुझाउने चिह्न (स्तन, स्वरमधुरता आदि)।

३. व्याकरणका पुलिङ्ग, स्त्रीलिङ्ग, नपुंसकलिङ्ग आदि लिङ्ग व्यवस्थामध्ये स्त्रीत्व बुझाउने लिङ्ग।

⟵ फेरि सूचीमा जानुहोस्