चकमन्न

[वि.]

कतैबाट कुनै आवाज नआएको; चालचुल नभएको; शान्त; निःशब्द; सुनसान; चनखमन्द