गृह · शब्दकोश

सन्नाटा

[वि.]

१. चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहने स्थिति; शून्यता; नीरवता।

२. कुनै आवाज वा हलचल केही नभएको; सुनसान; एकलास।

⟵ फेरि सूचीमा जानुहोस्