गृह · शब्दकोश

विमूढ

[वि.]

१. मन्द बुद्धि भएको; अबुझ; मूर्ख।

२. मोहमा फसेको; ज्यादै मोहित।

⟵ फेरि सूचीमा जानुहोस्