सोखी

[वि.]

१. कुनै विषयमा चिन्ता नगर्ने।

२. कुनै व्यवसाय, शिल्प, कला वा क्रीडाबाट पेट पाल्ने उद्देश्यले नलागी केवल मन बहलाउने उद्देश्यले लागेको; सौखिन