गृह · शब्दकोश

सेवी

[वि.]

१. आराधक; उपासक।

२. उपयोग गर्ने; सेवन गर्ने।

३. नामका पछिल्तिर लागेर त्यस वस्तुको सेवा वा सेवन गर्ने भन्ने अर्थ बुझाउने उत्तरपद।

४. सेवा वा टहल गर्ने; सेवक।

⟵ फेरि सूचीमा जानुहोस्