गृह · शब्दकोश

दाउन

[ना.]

अनर्सा, सेल आदि पकाउँदा राम्ररी फुराउन र कमलो पार्नका लागि फाएको पिठोमा मिसाइने घिउ, नौनी, गुलियो आदि वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्