सेन्ट

[ना.]

१. राम्रो बास्ना

२. सुगन्धित बास्ना आउने तरल पदार्थ; त्यस्तो अत्तर

[ना.]

बेलायती मुद्रा पाउन्डको सय भागको एक भाग (सिक्का)।