गृह · शब्दकोश

पाउन्ड

[ना.]

१. झन्डै आधा सेरको पाश्चात्य तौल।

२. बिस सिलिङबराबरको एक बेलाइती मुद्रा।

⟵ फेरि सूचीमा जानुहोस्