सूर्यवंश
[ना.]
विवस्वान् नामका सूर्य र तिनकी पत्नी संज्ञाद्वारा उत्पन्न वैवस्वतमनुले पत्नी श्रद्धातिरबाट जन्माएका सन्तानको वंश; इक्ष्वाकु, निमि आदि राजकुल।