गृह · शब्दकोश

राजकुल

[ना.]

१. प्राचीनकालमा न्याय, अन्यायको छानबिन हुने ठाउँ; दरबार; कचहरी।

२. राजप्रासाद; राजदरबार।

३. राजाको वंशपरम्परा; राजघराना; राजाको परिवार।

⟵ फेरि सूचीमा जानुहोस्