यगण
[ना.]
छन्दशास्त्रअनुसार प्रत्येक तीन अक्षरमा पहिलो लघु र पछिल्ला दुई गुरु पर्ने एक गण; छन्दशास्त्रमा।ऽऽ चिह्नद्वारा सङ्केत गरिने एक गण।