गृह · शब्दकोश

सुगमता

[ना.]

१. सजिलै जान सकिने स्थिति।

२. सहज रूपमा बुझ्न सकिने अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्