गृह · शब्दकोश

चैन

[ना.]

१. मन प्रफुल्लित रहने स्थिति; आनन्द; सुख।

२. सुखभोग; मोजमज्जा।

[ना.]

महिलाले घाँटीमा लगाउने चाँदीको गहना।

⟵ फेरि सूचीमा जानुहोस्