गृह · शब्दकोश

सुरी

[ना.]

१. बिरालालाई डाक्ने शब्द।

२. बिरालो; म्याउँ।

[ना.]

सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्