सिमन्टी

[ना.]

घर आदि बनाउने काममा बलियो जोडाइढलानका लागि माटाको सट्टा प्रयोग गरिने, ढुङ्गा आदिको रासायनिक मिश्रणबाट तयार पारिने एक किसिमको धुलो; सिमेन्ट