गृह · शब्दकोश

सिँगारु

[ना.]

१. छोराछोरी नपाउने स्त्री वा पुरुष; हिजडा; नपुंसक।

२. पश्चिम नेपालको विशेषतः जाजरकोट जिल्लामा प्रचलित एक प्रसिद्ध लोकनृत्य।

⟵ फेरि सूचीमा जानुहोस्