गृह · शब्दकोश

साष्टाङ्ग

[वि.]

१. आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन) ले सहित; अष्टाङ्गले युक्त।

२. मन, वचन र कर्मले गरिएको; श्रद्धायुक्त।

⟵ फेरि सूचीमा जानुहोस्