गृह · शब्दकोश

सालाखाला

[क्रिवि.]

१. दुई वा सोभन्दा बढी भिन्न वस्तु एकै ठाउँ पार्ने वा मिलाउने गरी; छ्यासमिस।

२. सानोठुलो, असल कमसलको सापोनापो मिलाएर; सरदर।

⟵ फेरि सूचीमा जानुहोस्