प्रभुसत्ता

[ना.]

कुनै देशको हरेक दृष्टिले स्वाधीन वा स्वतन्त्र अस्तित्व; देश हरेक दृष्टिले स्वाधीन हुने विशेषता वा शक्ति; सम्प्रभुत्व; सार्वभौमिकता