सामी
[ना.]
मुसल
,
ढिकी
आदि
को कुट्ने
काठ
मा हालिने,
फलाम
को
धारिलो
मुन्द्राजस्तो
साधन
।
[ना.]
मगरात
मूल
का
नेपाली
को एक थर।