गृह · शब्दकोश

मुसल

[ना.]

१. चिउरा आदि कुट्ने काठको साधन; लुसी।

२. प्राचीन समयको एक शस्त्र; गदा।

⟵ फेरि सूचीमा जानुहोस्