सामन्तवाद

[ना.]

१. राज्यअन्तर्गतका सामन्त, जमिनदार बिर्तावाल आदिलाई खेती, मोही आदिमाथि पूरापूर अधिकार दिइने सिद्धान्त वा शासनपद्धति

२. सामन्तहरूको सत्ता मान्ने शासनव्यवस्था; सामन्ततन्त्र