सापेक्ष

[वि.]

१. अन्य तत्त्व, विचार, दृष्टिकोण आदिसँग सम्बन्धित

२. स्वतन्त्र रूपले नरहेको, अर्काको अपेक्षा वा आशा राख्ने; अर्कासित सम्बद्ध