स्वेद

[ना.]

१. पसिना

२. साहित्यमा लज्जा, हर्ष, श्रम, रोष आदिले गर्दा शरीर पसिनाले तर हुने एक सात्त्विक अनुभाव