गृह · शब्दकोश

अङ्गविकार

[ना.]

जिउका अवयवहरूमा भएको विकृति (कुँजो, डुँडो, अन्धो आदि); शरीरका बनावटमा हुने घटबढ वा बाङ्गोटिङ्गो अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्