गृह · शब्दकोश

सरस

[वि.]

१. भिजेको; आर्द्र।

२. रस वा भावले युक्त; रसपूर्ण (साहित्यिक रचना)।

३. रसले युक्त; रससहितको; रसिलो।

४. रसिक; सहृदय।

५. स्वादिष्ठ; मिठो।

⟵ फेरि सूचीमा जानुहोस्