गृह · शब्दकोश
१. अग्लोहोचो ठाउँलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु।
२. एकनास तुल्याउनु।
३. खजमजिएका वस्तु तह लाउनु।
⟵ फेरि सूचीमा जानुहोस्