गृह · शब्दकोश

सभासद्

[ना.]

१. सभामा भाग लिने भलादमी; सभ्य।

२. सम्बन्धित कुनै सभा वा गोष्ठीका लागि अधिकृत व्यक्ति; सभाको सदस्य; पार्षद्।

⟵ फेरि सूचीमा जानुहोस्