पार्षद्

[ना.]

१. परिषद्को सदस्य; सभासद्

२. प्राचीनकालको राजभवनका अनुचर; सेवक; परिचारक