सबुत
[ना.]
१. कुनै कुराको यथार्थ प्रमाण वा निस्सा।
२. मुद्दामामिला आदिमा प्रमाण, साक्षी, लिखत आदि सबै कुरा बुझ्न सकिने अवस्था वा तिनको समष्टि रूप।