गृह · शब्दकोश

सन्निपात

[ना.]

१. एकै खेप ओइरने काम; कामको थुप्रो।

२. ठुलो सन्ताप; ठक्कर।

३. वात, पित्त र कफ बिग्रँदा हुने एक कडा रोग; विषमज्वर; त्रिदोष।

⟵ फेरि सूचीमा जानुहोस्