गृह · शब्दकोश

ज्ञानी

[वि.]

१. दैवज्ञ; ऋषि।

२. आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको; ज्ञानवान्।

३. भनेको मान्ने; कुरा बुझ्ने।

४. समझदार; विवेकी।

⟵ फेरि सूचीमा जानुहोस्