गृह · शब्दकोश

सत्यव्रत

[वि.]

१. पुराणप्रसिद्ध एक राजर्षिको नाम।

२. सत्यको पालन गर्ने नियम वा व्रत।

३. सधैँ साँचो व्यवहार गर्ने व्रत लिएको; सत्यनिष्ठ।

⟵ फेरि सूचीमा जानुहोस्