गृह · शब्दकोश

सुकर्म

[ना.]

१. असल काम; गतिलो काम; सत्कर्म।

२. धर्मकर्म; परोपकार; उद्धार कार्य।

३. फलित ज्योतिषका सत्ताइस योगमध्ये एक योग।

⟵ फेरि सूचीमा जानुहोस्