गृह · शब्दकोश
दुनोटमा सातलाई भनिने वा सातको साटो प्रयोग गरिने (अङ्क वा शब्द : पाँच सत्ते पैँतिस, नौ सत्ते त्रिसट्ठी इ.)।
१. यो कुरा साँचो हो भनी जनाउन किरिया हाल्दा प्रयोग गरिने शब्द; सतोसत।
२. सत्य; साँचो।
⟵ फेरि सूचीमा जानुहोस्