सतोसत

[क्रिवि.]

किरिया हाल्दा, सत्यताको प्रण गर्दा, जोड दिएर भनिने शब्द; सत्ते; धरोधर्म