गृह · शब्दकोश

त्रिसट्ठी

[वि.]

१. साठी र तीन जोड्दा हुने योगफल; ६३ अङ्क।

२. साठी र तीनका योग सङ्ख्याको।

⟵ फेरि सूचीमा जानुहोस्