गृह · शब्दकोश

सङ्ग्रालिनु

[अक्रि.]

१. आगाको मुस्लो डरलाग्दो भएर बढ्नु; राँकिनु।

२. कुटाकुट, रडाको, बाझाबाझ आदि नराम्रोसित चर्कनु।

३. घाउ, खटिरा, रोग आदि चर्को रूपमा बढ्नु; फैलिनु।

⟵ फेरि सूचीमा जानुहोस्