गृह · शब्दकोश

राँकिनु

[अक्रि.]

१. घाउ, खटिरा आदि सुन्निएर एकदम टनटनाउनु।

२. तागत भरिएर रनक्क हुनु; खुब मोटाउनु।

३. प्रकाशयुक्त हुनु; जाज्वल्यमान हुनु।

४. रिसले राँकोजस्तो हुनु; जङ्गिएर आगो हुनु।

⟵ फेरि सूचीमा जानुहोस्