गृह · शब्दकोश

सगुण

[वि.]

१. सत्त्व, रज र तमोगुणले युक्त ब्रह्म; साकार ब्रह्म।

२. परिन्जो लागेको।

३. राम्रा वा असल गुणले युक्त; सद्गुणी; गुणवान्।

४. साहित्यिक गुणले भरिएको (लेख, रचना आदि)।

⟵ फेरि सूचीमा जानुहोस्