उठबस

[ना.]

१. उठ्ने र बस्ने काम

२. बसउठ; मेलमिलाप

३. सजाय वा व्यायाममा उठ्तै बस्तै गर्ने प्रक्रिया